आइतबार, २५ असोज २०८३ | ५:२४ AM
प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री चौधरीबीच कार्यसम्पादन समझौता

प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री चौधरीबीच कार्यसम्पादन समझौता

लगानीबक्स ३ भदौ २०८३ ६:४८ अपराह्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीबीच चालु आर्थिक वर्ष २०८३।०८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ ।

उहाँहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।उहाँहरुबीच कृषि, वन, वातावरण लगायत विभिन्न विषयमा कार्यसम्पादन सम्झौता गरिएको हो ।