शुक्रबार, २३ असोज २०८३ | ५:३६ AM
संसद्‌मा प्रधानमन्त्रीले रसुवा बारे सम्बोधन गर्ने

संसद्‌मा प्रधानमन्त्रीले रसुवा बारे सम्बोधन गर्ने

लगानीबक्स १७ भदौ २०८३ १२:४० अपराह्न

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।