विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि नेको इन्सुरेन्सद्वारा ३५ लाख सहयोग
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।…
१९ भदौ २०८३