२० ठूला बहुराष्ट्रिय करदातासँग अर्थमन्त्रीको छलफल सुरु
काठमाडौं । अर्थमन्त्रीले आह्वान गरेको २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँगको छलफल सुरु भएको छ। छलफलमा सूर्य नेपाल प्रा.लि., एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स प्रा.लि.,…
२५ साउन २०८३