२७ संस्था एवं व्यक्तिले अर्थमन्त्रीमार्फत राहत कोषमा शुक्रबार एकैदिन गरे ३८ करोड ५५ लाख सहयोग
काठमाडौँ। रसुवा बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एकै दिन ३८ करोड ५५ लाख बराबर सहयोग प्राप्त भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत…
१२ भदौ २०८३