२०८३ जेठ ११ | १:२३ PM
नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण 

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण 

लगानीबक्स २०८२ चैत २४ २:२८ अपराह्न

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा उनलाई नियुक्त गरेको हो। राष्ट्र बैंकमा विगत एक महिनादेखि डेपुटी गभर्नर रिक्त थियो।

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ। राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर रहने व्यवस्था भए पनि सरकारले आज एकजना मात्रै नियुक्त गरेको छ।