मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः
१ नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
२ विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
३ सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने
४ भूमि सम्बन्धी (एक्काईसौं संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने ।

