मंगलबार, ९ भदौ २०८३ | ५:३९ PM
नारायणी डेभलपमेन्ट बैंकको १९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

नारायणी डेभलपमेन्ट बैंकको १९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

लगानीबक्स २ असार २०८३ ४:५५ अपराह्न

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १९ लाख भन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रद सेयर बापतको १९ लाख ८ हजार ९८८ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।