राजस्व बढाउन राष्ट्रिय चिठ्ठा योजना ल्याइँदै, रेमिट्यान्स पठाउने नेपालीलाई पनि सहभागी गराइने :अर्थमन्त्री वाग्लेले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व संकलनलाई प्रभावकारी बनाउन राष्ट्रिय चिठ्ठा (लटरी) प्रणाली लागू गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिन आयोजित…
१७ जेठ २०८३