रसुवागढी बाढी : भन्सार प्रशासनमा ठूलो क्षति, १५ कर्मचारी अझै सम्पर्कविहीन
काठमाडौं । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीले भन्सार प्रशासन तथा नेपाल–चीन व्यापारिक नाकामा ठूलो क्षति पुर्याएको छ। बुधबार साँझ ८ बजेसम्म संकलन गरिएको विवरणअनुसार भन्सार…
१० भदौ २०८३