प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार, नयाँ आईजीपीमा डा. मनोज केसी
काठमाडौं । सरकारले नेपाल प्रहरीको संगठनात्मक नेतृत्वमा हेरफेर गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । २०८३…
१८ कार्तिक २०८३
