पाँच वर्षमा वित्तीय अपराध साढे चार गुणा बढ्यो, ८४ प्रतिशत बैंकिङ कसुर
काठमाडौं । नेपालमा पछिल्लो पाँच आर्थिक वर्षमा वित्तीय अपराधसम्बन्धी मुद्दा करिब साढे चार गुणाले बढेको छ। आर्थिक तथा वित्तीय अपराधका मुद्दामध्ये ८४ प्रतिशत बैंकिङ कसुरसँग…
५ असोज २०८३