Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:२५ AM
अर्थमन्त्री वाग्लेद्वारा विराटनगर भन्सारको स्थलगत अवलोकन

अर्थमन्त्री वाग्लेद्वारा विराटनगर भन्सारको स्थलगत अवलोकन

लगानीबक्स सम्वाददाता ४ मंसिर २०८३ ६:०८ अपराह्न

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को स्थलगत अवलोकन गरेका छन् ।

शुक्रबार मोरङको विराटनगरस्थित रानी पुगेका अर्थमन्त्री वाग्लेले भन्सार जाँचपास क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षण गरे। विराटनगर भन्सार कार्यालय देशमा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमध्ये तेस्रो स्थानमा रहेको छ।

अर्थमन्त्री वाग्लेको अवलोकनका क्रममा भन्सार जाँचपास क्षेत्रका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गरिएको छ।