धादिङबेसीसँग सडक सम्पर्क पुनः स्थापित, वैकल्पिक मार्ग सञ्चालनमा
काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ ।परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको…
१३ भदौ २०८३