सुनसरीमा गोली कसले चलायो भन्ने स्पष्ट गर्न राप्रपा सांसद खुस्बु ओलीको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरी घटनामा गोली कसले चलाएको हो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्।…
१४ साउन २०८३