लुम्बिनी विकास बैंकको ६० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
काठमाडौं । लुम्बिनी विकास बैंकको ६० हजार ७०९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ। मंसिर २ गतेदेखि कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र…
२ मंसिर २०८३
